सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा आज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रथमतः विश्वव्यापी सङ्कंट बनेको कोरोना महामारीलाई चुनौति दिँदै ‘हामी महामारीलाई जित्छौँ’ भन्ने आत्मविश्वासका साथ जनताको […]
– वेद बोहरा माओले भनेका थिए,युवाहरू यो देश तिमीहरूको हो, यो देश हाम्रो पनि हो । तर अन्तिममा यो देश तिमीहरूको नै हो। आफैँ कुनै बेला कुनै कारणले नेपालमा माओवादी लहर हुँदा कुनै तहको ‘माओवादी’ शुभेच्छुक रहेकाले यो वाक्य झलझल्ती सम्झिरहन्छु । माओको सिद्धान्तलाई आदर्श मान्नेहरूले नै युवावर्गलाई केवल आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्नको लागि […]
माया बिस्वासिया ए नालायक सरकर के समस्या को सामाधान लकडाउन नै हो त। किन गरिबी जनताको पेटमा लात हान्ने कोसिस मात्र ह। लकडाउन तिनीहरुको लागि मात्र गर जो वर्षौंसम्म सम्म घर भित्र बसेर पनि खान पुग्ने गरि धन संकलन गरेका धनाध्य पूंजीपति छन। नेपालको अधिकांश जनता त गरिबीको रेखामुनि नै छन त्यही माथी वर्षौंदेखि को […]
अर्घाखाँची – जिल्ला भुमिकास्थान नगरपालिका वडा न २ पिपलनेटा भैसिमारेमा अखिल क्रान्तिकारी विद्यार्थी सगठन प्रबेश कार्यक्रम सम्पन्न भएको छ।आज विद्यार्थी सगठन प्रबेश कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न २ का युवा विद्यार्थी विभिन्न सगठ्न तथा पार्टी परित्याग गरि अखिल क्रान्तिकारी युबा विद्यार्थी सगठ्नमा प्रबेश गरेका छन। उक्त सगठन प्रबेश कार्यक्रममा अखिल क्रान्तिकारीका अर्घाखाँची जिल्ला इन्चार्ज तथा […]