शेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २९ सय नाघ्यो

काठमाडाै – कारोबार हुने हप्ताको पहिलो दिन आइतवार नेप्से परिसूचक १ दशमलव ७६ प्रतिशत बढेर २ हजार ९०६ दशमलव ९१ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयरमा उछाल आउँदा नेप्से ५० . १३ अङ्कले बढेर २९ सय ६ . ९ विन्दुमा पुगेको हो । यो नेपालको शेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु हो । आज […]

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडाै – पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरेको हो । मूल्यबृद्धिपछि काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।  यसअघि पेट्रोल १२३, डिजल १०६ […]

नेकपा काठमाडौ महानगर समितिको भर्चुअल मिटिङ सम्पन्न

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी काठमाडौ जिल्ला अन्तर्गत महानगर समितिको बैठकले कोरोना परीक्षण, आइसोलेसन र उपचारमा सहजीकरण तथा संकट व्यवस्थापन गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न बैठकले पहिलो प्राथमिकता सहिद परिवार, घाइते र पुर्णकालिन नेता कार्यकर्ता राखेर सहजीकरण गर्ने निर्णय गरेको हो । महानगर समितिका इन्चार्ज सौगाताको अध्यक्षतामा बसेको बैठकमा सबैले आआफ्नो कार्यक्षेत्रको रिपोर्ट […]

ए युवाहरु हो !

कविता कुमारसेन क्षेत्री उठौ, जुटौ बोलौ अन्यायमा परेका, भोका नाङ्गा ए ! युवाहरु हो, पुन देशमा क्रान्ति ल्याउन जागौ, नवशक्ति ए युवाहरु हो देश त पुरै खाइहाल्ने भए, गद्दार देशका घातकहरुले, केकसो गरेर हुन्छ परिवर्तन ल्याउनु छ, ए युवाहरु हो भोलि र पर्सि नहेरौ हामि लागौ, तनमन कम्मर कसेर, बन्दुक, बारुतको झोला बोक्नुपर्ने नै भयो, […]