अञ्जान र नवयुगको एक–एक गोलमा नेपालको जित

काठमाडाै – चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो […]

शहिद रतनकाे स्मृतिमा

कविता शंकर दाहाल ए शहिद तिम्रो सपना अहिले पनि अधुरो अपुरो छ । त्यो कुरा तिमिलाइ थाहाँ छैन होला हिजो तिमिले गरेको बलिदान लाइ भजाएर, आत्मसमर्पणबादि,  धोकेबाज नेताहरुले मजाले देश चलाइ रहेका छन । ए, शहिद अहिले तिम्रो सम्झनामा वर्षको एकदिन भएपनि शहिद दिवस मनाइ तिम्रो तस्बिरमा माल्यार्पण गर्ने गरिएको छ । अहिले मेलपात जाँदा […]

कर्णालीमा कांग्रेस सरकारमा जाँदै

सुर्खेत – कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुन लागेको हो । दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘कांग्रेस सरकारमा जाने पक्का हो, […]

चेतना भएका विद्यार्थी वर्ग नै धुम्रपानको कुलतमा

हेमन्त प्रसाद भट्ट : धुम्रपान सेवन र यसको असरबारे चेतना नभएका व्यक्तिहरूले मात्रै होइन चेतना भएका नागरिक पनि धुम्रपान तथा सुर्तीसेवनजन्य पदार्थ सेवन गरिरहेको हामी सबैले व्याप्तरूपमा देखिरहेकै हो । म विद्यालय पढ्ने बेला एक जना मित्र थिए, धुम्रपान तथा मद्यपान नगरेको कुनै दिन हुदैन्थ्यो । घरबाट कापि, कलम किन्नु छ भनेर बाहना बनाइ झुट […]