काठमाडौं– सरकारको एक सातामा पांच एयरलाइन्सलाई उडान अनुमति दिएको छ । मन्त्रिपरिषदको बैठकले चीन, टर्की र कतारका लागि उडान खुला गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार अब ३ देशका लागि हवाइ उडान खुला भएको हो । त्यसैगरी भारतमा हुंदै आएको उडान पनि निरन्तर सुचारु हुनेछ । नागरीक उड्डयन प्राधिकरणकाअनुसार अब हरेक हप्ता ५ वटा […]
बेद बोहरा नेपाली राजनीतिमा बिभिन्न चरणमा राजनीतिक आन्दोलनहरुहरु भएका थिए । राणा शासन पञ्चायती शासन व्यवस्था, राजतन्त्र हुँदै गणतन्त्र स्थापना हुँदा सम्म परिवर्तनको लागि कैयौ नेपालिहरुले आफ्नो बलिदान दिए । तमाम शहिद , बेपत्ता योद्दा र घाईते योद्दाहरु प्रति उच्च सम्मान । नेपाली राजनीतिमा पछिल्लो चरणमा बिभिन्न राजनीतिक उतार चढावहरु उत्पन्न भए । कतिपय आफ्नो […]
धनगढी – सुदूरपश्चिम प्रदेशमा २२ दशमलव ४३ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवदेन तयार पार्ने काम जारी निषेधाज्ञाले प्रभावित बनेको छ । ६ दशमलव ९७ मेगावाट क्षमताको नौगाड, ७ दशमलव ७५ मेगावटको सुर्नयागाड र ७ दशमलव ७१ मेगावाटको माथिल्लो सुर्नयागाड जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन भने सम्पन्न भइसकेको छ। तर कोरोना महामारीले […]
काठमाडौं – चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् । यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन […]