लुम्बिनी – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ । निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गरेका छन् । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन् । अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख\उपप्रमुखले मतदान गर्ने कार्य जारी छ । […]
✍️ तुफान सिंह कालिकोटे आज गणतन्त्र दिबस मनाई राख्दा एउटा् कुराले असाध्य पिरली रर्यो जो हिजो नेपालमा राजतन्त्रको अन्त्य सङ्गै गणतन्त्र ल्याउन अफ्नो जिबन बलिदान दिने ती वीर योद्धा अनि बाच्न सफल हजारौं योद्धा आज बेबारिसे छन जो हिजो गणतन्त्रको बिरोध गर्दै हिन्नेहरु आज गणतन्त्रको मालिक अथवा हिस्सेदार भएको देख्दा अचम्म लाग्छ सायद यो हाम्रो […]
जाजरकोट कुशे सन्दर्भ घायल त्यो व्यवस्थामा लुटेर खाने व्यवस्था अनिवार्य अन्त्य हुनुपर्छ । नेपाल नेपाल नै रहन्छ फरक त्यहाँ भित्रिएको गलत व्यवस्था र सस्कार अन्त्य हुनुपर्छ अनि मात्र नेपाल नेपाल नै हुनेछ। सत्यलाई मनन गर्न नसक्नु पर्छ । र असत्यको वाटो हिड्नुले नेपाल पछाडि परेको छ विकासको साटो बिनास तर्फ देशलाई धकलियो । नेता गिरि […]
मुक्तक जाजरकोट कुशे सन्दर्भ घायल मन भित्र दबिएका कुरा भन्न सक्दैनन् जनताले उतारचढाव जिन्दगीमा गन्न सक्दैनन् जनताले देश बनाउछु भन्ने धेरै आएर गए भन्दा भाउ किन हामीले चाहेको जस्तो देश बनेन भन्छन् जनताले तेरो मेरो नभनेर हाम्रो देश भन्न सक्नु पर्छ आफ्नो स्वार्थ हैन जनताको मन जित्न पर्छ हामी बाँच्न त बाँचेकै छौँ आआफ्नो तरिकाले […]