कविता शंकर दाहाल शिखर ए मुटु ढुङ्गा हुनेहरु…., सक्छौ स्विकार गर यो चुनौती, आफ्नो मुटु टुक्रा टुक्रा पार अनि इटको सट्टा आफु बस्ने महल बनाउ अनी नाचगान गर एक्लै रमाउ एक्लै हाँस किनकी… तिमीहरु माया बिना बाँच्न सक्छौ । ए मुटु ढुङ्गा हुनेहरु…., यो अर्को चुनौती तिमीहरु मिलेर यौटा संगठन खोल क्रान्तिकारी पार्टि खोल दस्ता […]
साेलुखुम्बु – वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत श्रेष्ठले रासससँग कुरा गर्दै […]
काठमाडाै – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता सम्बन्धी अध्यादेश जारी भएको छ । आइतबार राष्ट्रपति भण्डारीबाट नेपालको संविधानको धारा ११४ को उपधारा (१) अध्यादेश जारी भएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको जानकारी दिए । सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी […]
जाजरकोट कुशे सन्दर्भ घायल बिपत्तिमा गाउँमा जनताको लागि बोल्ने कोही छैन आपतमा परेको बेला जनताको भावना बुझ्ने कोही छैन । गरिबको योजना ल्याउने कोही छैन दलालको ढोका खोल्ने मात्र छन । समाजको खेतबारीमा परिवर्तन र पोखरी ल्याउने कोही छैन बिरामी बोक्ने इस्टिचर छैन । औंषधी मुलो दिने केही नेता भएन त्यो समाजपन चुलो चौको मजेरी […]