काठमाडाै – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसद्ीय व्यवस्थाको विरोध गर्दै जनसमत संग्रहको माग गरेका छन्। प्रधानमन्त्री केपी ओलीले फेरि संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि विप्लवले जनमत संग्रहको माग गरेका हुन्। विप्लवले संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै जनमत संग्रहको माग गरेका हुन्। उनले जनमत संग्रहका लागि […]
काठमाडाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । शनिबार बिहान ट्वीट गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका हुन् । उनले संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले कथित चुनावको उदघोष गर्दै जालझेल गरिएको बताएका छन् । उनले लेखेका छन् ‘षड्यन्त्रकारीहरूको […]
काठमाडौं – प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन भएको छ । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२:५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि […]
काठमाडाै – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न ठाउँमा ८ हजार ४ सय ७ पीसीआर र २ सय जनामा एन्टीजेन परीक्षण गर्दा ८ हजार ६ सय ७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा […]