काठमाडाै – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी छन् ।राष्ट्रपति भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी हुन् ।नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा […]
हेटौंडा – राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै डा. देवकोटा विजयी भएका हुन् । उनी ५०८८ मतसहित विजयी भएका हुन् । बादलले ४०१४ मत पाएका थिए । त्यस्तै कृष्ण तामाङले १३२ मत प्राप्त गरेका थिए । डा. देवकोटाले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी […]
पाेखरा – गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । अहिले […]
हेटौंडा – बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । हेटौंडा महानगरपालिका वडा नम्बर ४, भुटनदेवी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान सुरु भएको हो। राष्ट्रियसभा […]