काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) (विप्लव समूह)ले इजरायल र प्यालेस्टिनबीच जारी युद्ध तत्काल बन्द गर्न त्यहाँको सरकारसमक्ष अपिल गरेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा विज्ञप्ति जारी गर्दै विप्लव समूहले उक्त अपिल गरेको हो । ‘एक सातादेखि इजरायली साम्राज्यवाद र सरकारले प्यालेस्टिनी जनतामाथि गरेको सैनिक हमला र व्यापक जनधनको क्षतिले कुनै पनि सभ्य मानिसलाई क्षुब्ध र […]
प्रकाश बडुवाल परिचय (introduction) विभिन्न जैविक खालका प्रांगारिक बस्तुहरु गड्याैलालाइ खुवाएर उनिहरुको दिशाबाट तयार पारिएको कम्पोस्ट मललाई गड्यौलामल भनिन्छ । अन्य मलहरुको तुलनामा (organic or inorganic) यसमा विरुवालाई चाहिने खाद्य पदार्थहरु धेरै हुन्छन । यसबाट विरुवालाई चाहिने खाद्य पदार्थ संगै यसको बेचबिखनबाट आर्थिक फाईदा लिने चलन पनि दिन प्रतिदिन बढ्दै गईरहेको छ । हाम्रो देशको […]
लमजुङ – पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ […]
अछाम – समाजसेवी तथा नेपाली कांग्रेस काठमाण्डौ अछाम सम्पर्क मञ्चका उपाध्यक्ष भक्त ठकुल्लाले बयालपाटा अस्पताललाई १५ थान पिसिई १ हजार गोलोब्स सहयोग गरेका छन् । यस्तै साँफेबगर नगरपालीका ५ नवाठाना छान्ना निवासी धुब्र ठकुल्लाले समेत अस्पताललाई २५ ओटा सेनिटाईजर र ५ सय मास्क सहयोग गरेका छन। मंगलबार नेपाली कांग्रेसका क्षेत्रिय सभापती तथा साफेबगर नगरपालीका ३ […]