इृजरायलद्धारा प्यालेष्टाईनी नागरिकमाथि निरन्तर बम आक्रमण, मृतकको संख्या बढ्दै

एेजेन्सी – अन्तराष्ट्रिय समुदायको आलोचना र विभिन्न देशमा ईजरायल बिरुद्ध प्रदर्शन भईरहेपनि इजरायलले प्यालेष्टाईनी नागरिकमाथि आक्रमण जारी राखेको छ । लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका […]

महामारीमा सुदूरपश्चिम सरकार योजना बाँड्न व्यस्त

धनगढी – अक्सिजन अभावमा सर्वसाधारणले कोरोना संक्रमणबाट अकालमै ज्यान गुमाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई भने योजना वितरणको चटारो छ । शय्या र अक्सिजन अभावमा उपचार सेवा नपाउँदा औसतमा प्रदेशभर दैनिक १५ जनाको मृत्यु र साढे ८ सय हाराहारीमा संक्रमित थपिरहदा सरकारको प्राथमिकता अन्यत्र रहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यही बेला सुदूरश्चिम सरकारका मन्त्रालयहरु […]

२८ बर्ष वितिसक्दा पनि किन क.मदनको हत्याबारे छानविन हुन सकेन ?

– कुमार क्षेत्री आज जेठ ३, अथवा एक सच्चा कम्युनिष्ट विचार पद्धति र जनता, राष्ट्रप्रति अथाह वफादार जननेता कमरेड मदन र कमरेड जिवराज आश्रितको हत्या भएको एक कालो दिन ! ठिक आजको दिननै कमरेड मदन र जिवराजको विभत्स हत्या भएको दुःखद दिन, सच्चा कम्युनिष्ट विचार पद्धति वा मुल्य मान्यतामा प्रतिवद्ध जनता र राष्ट्रप्रति अतुलनिय चेस्टा […]

जापानमा शक्तिशाली भूकम्प

जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्‍निच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।  जमिनको सतहभन्दा करिब ६० किमि गहिराइमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो ।  भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ । –सिन्ह्वा