जनशक्ति अभाव सँगै भएका भेन्टिलेटर पनि प्रयोगविहिन

काठमाडाै – कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेकोबढ्यै गर्दा जटिलता देखिने बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ ।अस्पतालहरूमा सीमित सङ्ख्यामा उपलब्ध सघन उपचार शय्या र भेन्टिलेटरले बिरामीको चाप थेग्न नसक्ने अवस्था देखिएको भन्दै कतिपय अस्पतालहरुले थप बिरामी भर्ना नलिने बताएका छन् । सरकार भने आइसियु र भेन्टिलेटर थप्ने योजनामा छ । देशभरी कोरोना संक्रमितहरुमा गम्भीर समस्या देखिन […]

प्रधानमन्त्री ओलीले लिए शपथ

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७ गते संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार […]

ओलीको विपक्षमा मतदान गर्ने माओवादी संसदीय दलको निर्णय

काठमाडाै – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले संविधानविपरीत विश्वासको मत लिन खोजेको देखिन्छ । यिनले कुन ढंगले विश्वासको मत लिन खोजे त्यो पनि प्रस्ट छैन,’ बैठकपछि गुरुङले भने, ‘त्यसैले यो […]

काठमाडाै उपत्यकामा हिजाेभन्दा अाज १ हजार कम संक्रमित

काठमाडाै – काठमाडौं उपत्यकामा हिजोभन्दा आज कोरोना संक्रमितको संख्या एक हजार घटेको छ । हिजो शुक्रबार ४ हजार १ सय ६ जना संक्रमित भेटिएको उपत्यकामा आज ३ हजार १ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ हजार २ सय ७०, ललितपुरमा ४ सय ६२ र भक्तपुरमा ३ […]