काठमाडाै – चीनले नेपाललाई सक्दो सहयोग गर्ने जनाएको छ । नेपालमा कोरोनाको महामारीले जनजिवन आक्रान्त वनिरहेको बेला चिनियां विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रवार पत्रकार सम्मेलनमा नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन । उनले पत्रकार सम्मेलनमा भनेका छन् ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिको बारेमा चीन जानकार छ । हामी सबै प्रकारको […]
तुफान सिंह कालिकोटे कोरोना आफैमा मृत्यु होइन यो त हाम्रो बुझाई हो म एउटा् कोरोना पोजेटिभ ब्याक्ती हु मैले आफ्नो भोगाई सेर गर्न मन लायो र तपाईंहरुको बिचमा राख्न जरुरी ठाने बिगत ३ महिना म आफै कोरोना पोजेटिभ पुष्ठि र ६ दिनको icu पछि होम क्वारेन्टाइनमा बस्दा मलाई पनि धेरै कुराहरूले तनाब चै दिन्थ्यो हो […]
लक्ष्मण चौलागाईं बिद्रोही “सदियौं देखि थिच्चिएको, पिल्सिएको, उत्पीडित बनाई सामन्ती सत्ताले गुम्स्याएर राखेको, विभिन्न जात र बर्गको नाममा मानवले मानवको बरोबर सम्मान नपाएको ज्युंँदो पृष्ठभुमि विरुद्द विद्रोह गर्नुपर्दछ र जनताका समानता र जनाधिकारले जनता सम्पन्न र शक्तिशाली बनाउनुपर्दछ अनि मात्रै कम्युनिस्ट राज्य स्थापना गर्न सकिन्छ भन्ने विश्वासको जगमा १८ वर्षको उमेरदेखी बामपंथी विचारसँग जोडिनुभएका कमरेड […]
काठमाडाै – संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा उनको स्वाब संकलन गरिएको थियो। स्वास्थ्यमा समस्या आएपछि विहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक […]