काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओलीले निले विश्वासको मतका सन्दर्भमा छलफल गर्ने काँग्रेसले शनिबारका लागि संसदीय दलको बैठक बोलाइएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए । बानेश्वरस्थित ल्होत्से हलमा शनिबार दिउँसो २ बजे  बैठक बस्नेछ भने ओली लिने विश्वासको मत विफल पार्ने रणनीति बनाउने […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा नमान्नेलाई जरिवाना

काठमाडाै – काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको छ । संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरिवाना गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।  वैशाख २१ र २२ मा महानगरीय प्रहरी […]

काेराेनाबाट थप २४ काे मृत्यु

काठमाडाै – कोरोना संक्रमणबाट बुधबार रातिदेखि बिहीबार बिहानसम्म देशभरका विभिन्न अस्पतालमा २४ जनाको ज्यान गएको छ। पछिल्लो तथ्यांक अनुसार बाँकेमा १० जना, कैलाली र दाङमा ४/४ जना, पाल्पा, बागलुङ र पर्सामा २/२ जनाको मृत्यु भएकाे सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जानकारी दिएका छन्।  बाँकेमा एकै रातमा १० जनाको कोरोनाबाट मृत्यु भएको छ।  भेरी अस्पताल बाँकेमा ७८, ५८ […]

महासचिव कमरेड विप्लवलाई सात समुन्द्र पारिवाट कमरेड बेद बोहराको मार्मिक पत्र

आदरणीय महासचिव कमरेड, सर्वप्रथम क्षितिजपारिको आकाशमुनिबाट यो श्रमिक युवाको तर्फबाट क्रान्तिकारी जोशिलो रातो सलाम टक्र्याउन चाहन्छु । हाम्रो देश नेपालको सामाजिक, आर्थिक, राजनीतिक भौगोलिक परिवेश, नेपाली जनताको खस्कंदो जीवनस्तर तथा नेपाली कम्युनिस्ट आन्दोलनमा दिनानुदिन हाबी भएको प्रतिगमनबाट म जस्ता कैयौं क्रान्तिकारी युवालाई चिन्तित र निराश बनाएको जगजाहेर गराउन चाहन्छु। हुन त म परिवार पाल्नकै निम्ति […]