सन्ध्या मगर महिला राष्ट्रिपति भयकाे मेराे देशमा महिला माथि नै हरेक किसिमका साेसन र दमन हुँदै किन आयकाे छ हरेक नारिले स्वतन्त्र तरिका ले कहिले देखि बाच्न पाउँछन् राष्ट्रिपति ज्यु?जहाँ नेपालकाे सँबिधान काे भाग ३ काे धारा ३८ मा कल्लेखित महिलाकाे हक सँबिधानमा लेखियका यी मिठास शब्द कतै राष्ट्रपति लाई मात्र कार्यन्याेन त भयन राष्ट्रपति […]
काठमाडाै – काठमाडाै उपत्यकाको निषेधाज्ञा थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेकाे बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । खाद्यान्न पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ । यसअघि तीनै जिल्लाका सीडीओले एक साता निषेधाज्ञा जारी गरेका थिए […]
काठमाडाै – निषेधाज्ञा भएपनि सरकारी ढुकुटी सहज अवस्थामा रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । स्वीकृत बजेटभित्र रहेर कार्यक्रम कार्यान्वयन गर्न कुनै समस्या नभएको महालेखाले जनाएको हो । महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले सरकारी खातामा पैसाको समस्या नभएको बताएका छन् । उनका अनुसार सरकारसँग अझै ९५ अर्बभन्दा बढी रकम मौज्दात छ । वैशाख १७ […]
एेजेन्सी –दक्षिण भारतमा पर्ने केरला भारतको सबैभन्दा बढी साक्षरता भएको राज्य हो। ९६.२ प्रतिशत नागरिक साक्षर रहेको केरलामा त्यसको असर राजनीतिमा पनि देखिन्थ्यो: बितेका ४० वर्षमा केरलावासीले कहिल्यै पनि एउटै सरकारलाई दुई कार्यकाल सत्ता चलाउन दिएका थिएनन्। सन् १९८३ देखि केरलामा कम्युनिष्ट नेतृत्वको लेफ्ट डेमोक्रेटिक फ्रन्ट (एलडिएफ) र भारतीय कंग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (युडिएफ)ले […]