काठमाडाै – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । यसैगरी, आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी […]
काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ । काठमाडौ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टको आइतबार एक समारोहबीच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो । २०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लान्ट स्थापना गर्ने सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौता लगत्तै निर्माणको काम […]
काठमाडाै – नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो । प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव […]
बलराम तिम्लसिना बजार जानुअघि विद्यालय या कलेज जानुअघि कार्यलय या कारखाना जानुअघि घाँस, दाउरा या गोठालो जानुअघि सार्वजनिक बस चढ्नुअघि कुनै जुलुसमा जानुअघि कुनै सभा सेमिनार या बैँठकमा जानुअघि एकान्तमा यात्रा गर्नुअघि या एक्लै पुरुषसँग भेट्नुअघि महिलाहरू सोच्छन्- यो एक थान योनी र यी दुई थान स्तन कतै लुकाएर राख्न मिल्ने भए आहा!हामी कति फुक्काफाल […]