पाेखरा – लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा […]
लक्ष्मण चौलागाईं विद्रोही “बेथिती/भ्रष्ट /अन्याय/अत्याचार /दुराचार /व्यभिचारी/चाकरी/दलाल माफियाका विरुद्द र जनाधिकार, राष्ट्रियता एवम् जनजिविकाको पक्षमा लड्दै लोकतान्त्रिक अधिकारको स्वतन्त्रताको सदुपयोग गरौं । लोकतान्त्रिक गणतन्त्र ल्याउन ३ करोड नेपाली, सबै राजनीतिक दल, विभिन्न जातजाति, भाषाभाषी, सम्प्रदाय, दुखी, गरिब सबैको बरोबर लगानी छ । ती जनमुक्ति सेना प्रचण्डका सेना होइनन् तत्कालीन जनयुद्धमा प्रचण्ड पनि जनताका सेना थिए […]
आभाष चौलागाईं प्रसन्न हामी त हिजो अनाहकमा लडेछौं र लडाइएछौं भन्ने भान पर्न लागिसकेको अवस्था छ । इमानदार शासक बिना सुशासन असम्भव छ र सुशासनको लागि जनप्रेमी अभियन्ता बिना असम्भव रहेछ यस्तै महशुस बढन थालेको छ । हिजो जनताको घर घरमा गएर उनिहरुको गाँस कटाएर हामीलाई जनताले शाही सत्तासँग लड्न पुर्याइदिएको बल र ताकत आज […]
चितवन – जंगली बँदेलको आक्रमणबाट माडी नगरपालिका–८ कान्तिपुर बस्ने ४२ वर्षीय नवराज ढकालको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ निस्किएको बँदेलले बारीमा घाँस काट्दै गरेका ढकाललाई आक्रमण गरेको हो। बँदेलको आक्रमणबाट घाइते भएका ढकाललाई स्थानीयले उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले […]