सुर्खेत – कर्णाली प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका दुबै जना सुर्खेतका रहेको र उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका –१० की ३२ वर्षीय महिला र गुर्भाकोट नगरपालिका –१३ का ३५ वर्षीय पुरुष रहेका छन् । वीरेन्द्रनगरकी त्यी महिलाको शुक्रबार साँझ ७ […]
कैलाली – कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला […]
काठमाडाै – नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ३ सय ९१ जनाको पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ हजार ७ सय ९१ जनालाई संक्रमण पुष्टि भएको हो । […]
लक्ष्मण चौलागाईं बिद्रोही युद्धमा जनताका छोराछोरी मरायौ अरे वा गणतन्त्रमा सेता जुँगा मुसार्यौ ! गणतन्त्रमा गणतन्त्रको उपलब्धि आफ्नो पेवा सम्झीनेलाई युद्ध अपराधी भनिन्छ भने खाले जवाफ पनि एक्टिभिटीले लेरायौ ! जनताको रगतपसिनाको कर निजि बिलासितामा प्रयोग गरेर दल बनाउन मात्रै अभ्यस्त प्रवृत्तिलाई गद्दार भन्न बाध्य बनायौ ! ४/५००० पापीको हुल लिएर मान्छे मार्न बन जंगल […]