काठमाडाै – चीनले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताएको छ । मंगलबार भएको भिडियो कन्फरेन्समार्फत चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र प्रदीप ज्ञवालीलाई कोरोना संक्रमणविरुद्ध लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गने घोषणा गरेका हुन् । चीनले नेपाललाई ९ करोड २० लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो । […]
लक्ष्मण चौलागाईं विद्रोही अन्धकार जिन्दगीका रातमा एउटी जुनकिरी उडान भर्दै थिइन् वरिपरि सुनसान र अन्धमुष्टि त्यही परिधी भित्रको अँध्यारो जसको साम्राज्य थिइन् ती जुन्किरी उनको उज्यालो उनैसँग बोकेर बेतार उनी बलिरहेकि थिइन् उनको चार्जको महत्व त्यही रात त्यही अध्यारोको सिमा थियो प्रिय जुनकिरी एक्लै उड्दै कहिले केहिको संख्यामा झिलिक झिलिक जगमगाउदै विशाल अध्यारोकि चुनौती थिइन् […]
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ ।
लक्ष्मण चौलागाईं विद्रोही सहिद परिवारलाई गुन्डाले धम्क्याइदिदा त्यो सहिदको पार्टी कहाँ छ होला ! हत्याराले सहिदको जीवन नै चुं्डिदिदा बदला पनि नलिने, न्याय पनि नदिने कुन दल होला !! पक्कै पनि व्यवस्था बदल्ने सहिद हो पक्कै पनि गणतन्त्र ल्याउने सहिद हो तर त्यो सहिद परिवारको आवाज न ओकल्ने कुन पत्रुकार होला व्यक्तिको मात्रै झोला बोकेर […]