बि पि बिद्रोही …………………………… स्विचअफ गरेर आइफोन भट्टीमा मातिरहेको छोरो एक घण्टा हुंदा सम्पर्क बिहिन.. भान्छामा आमा छटपटाउछिन कहा गयो होला छोरो? मझेरीमा बा हरु फतफताउछन बिछ्याउनामा श्रीमतिहरु टोलाउछन लाला बालाहरु ट्याउसिन्छन युटुबमा भिडियो भाइरल हुन्छ अपहरणकरिले अपहरण गरेको मान्छे सत्ताले खोजिदेला ? तर सत्ताले अपहरण गरेको मान्छे कसले खोजिदिने ? सहोदरहरु पासपोर्ट बोकेर युरोप […]
तुफान सिंह कालिकाेटे ३ बुदे सहमति पछि नेकपा माथिको धरपकट् गिरफ्तार पक्राउ पुर्जिले सरकार प्रतिको ईमानदारिता माथी गम्भीर प्रशन ? चिन्ह खडा गरिदिएको छ । मलाई लाग्छ नुन देखायर बाख्रालाई छोप्ने रणनीति सरकारले बनाएको बुझिन्छ कामरेड हरु ३ बुदे सहमति लगत्तै केहिदिनमै प्रक्रिया पुगाएर विभिन्न अबस्थामा गिरफ्तार गरि बन्दी जिबन बिताई रहेका निर्दोष नेताकार्यकर्ता माथिको […]
कालिकाेट – अखिल (क्रान्तिकारी ) कालिकोटको ऐतिहासिक १३ ओै जिल्ला सम्मेलन भब्य रुपमा सम्पन्न गरेको छ । उक्त सम्मेलन बाट नब निर्वाचित अध्यक्ष क, धनराज बिश्वकर्मा, उपाध्यक्ष तपेन्द्र ऐडि, सचिव, रोशन बोगटी, कोषाध्यक्ष मिठ्ठु बि क लगायत २७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । उक्त सम्मेलन मा प्रमुख अथिति अखिल क्रान्तिकारी कि केन्द्रीय सचिव […]
काठमाडौं – कोरोना संक्रमण तीव्र बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको नियन्त्रणको लागि उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा विज्ञ चिकित्सकसहित सात वटा समिति गठन गरेको हो। जसमा प्रदेश १ मा डा महेन्द्रप्रसाद श्रेष्ठ र डा पवनजङ्ग रायमाझी, प्रदेश २ मा डा रोशन पोखरेल र डा मोहमद […]