स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टीकाे सहायक संगठन युवा संगठन नेपालले वालिङ् नगरपालिका को बायखोला स्थित सहिद स्मृति भवन मा आफ्नो भेला सम्पन्न गरेको हो। युवा संगठन स्याङ्जा आयोजक कमिटी का सम्योजक कम्रेड मक्कन गुरुङ को अध्यक्षता मा संचालक भएको उक्त कार्यक्रम को प्रमुख अथिती गण्डक ब्युरो सदस्य कम्रेड रुपेश ले गर्नु भएको थियो । त्यस्तै […]
काठमाडाै – कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबार बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ। सोमबार बसेको उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म लागू हुनेछ । निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन संचालन […]
लक्ष्मण चौलागाईं विद्रोही कमता लगानी भएको छैन मुलुकमा गणतन्त्र ल्याउन जहाँ हजारौंको रगतका खोलीहरु बहे ।राजनीतिक र पनि थाहा नपाएकाहरु राज्यसत्तार माओवादीको चेपुवामा परे । कयन घरवारविहीन भए ,कयन विस्थापित र बेपत्ता भए । यति मात्रैले पुगेन कयन घाइतेहरु भए । अमूल्य युवाशक्ती उमेरमै वृध्द र अशक्त भए । होसमा आउन औषधि खानुपर्ने घाइतेहरुको गाउँ […]
अछाम – प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता मानव अधिकार रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता भन्ने मुल नाराका साथ जनपत्रकार संगठन नेपाल अछामको प्रथम जिल्ला भेलामा साफेबगरमा सम्पन्न भएको छ र उक्त भेलाबाट खेमराज बुढा लाई अध्यक्ष चयन गरेको छ। भेला कार्यक्रमका प्रमुख अतिथि जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका अछाम जिल्ला इन्चार्ज तपेन्द्र […]