चितवन – नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ शुक्रवार जिल्ला कारागार चितवनबाट छुटेका छन्।वीरजंगले २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए। जिल्ला अदालत नवलपरासीले रिहा गर्ने आदेश दिएपछि उनी रिहा भएका हुन। वीरजंग २०७७ असोज २८ गतेदेखि चितवन कारागारमा रहेका थिए। नेकपा र सरकारबीच शान्तिपूर्ण राजनीतिमा […]
सुनिता बस्याल 1092 सालमा तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले महारानी त्रीपुरासुन्दरी देबिको सम्झनामा निर्माण गरेको धरहरा नेपालका विभिन्न जिल्लाबाट देख्न सकिन्थियो । बि.स १९९० साल माघ दुई गते आएको भुकम्पका कारण बार्दली माथिका दुई तला भत्काएर नौ तलामै सिमित गरेको थियो । यससङ्गै बि. स. २०७२ सालको महा बिनासकारी महा भुकम्पका कारण ६४ जनाको ज्यान लिएर […]
तनहुँ – नेपाल कम्युनिष्ट पार्टीकाे सहायक संगठन युवा संगठन नेपाल तनहुँ जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । उक्त सम्मेलनबाट दृष्टि को नेतित्वमा 25 सदस्यीय जिल्ला कमिटी चयन भएकाे छ । उक्त कार्यक्रमकाे संचालन क. मौसम सुनारले गरेका थिए भने अध्यक्षता क, दृष्टिले गरेका थिए । सम्मेलनकाे प्रमुख अतिथि ने, क, पा गण्डक ब्युरो […]
कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको १० औं पुर्ण बैठक सम्पन्न भएको छ । बैठक नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवको गृह जिल्ला कपिलवस्तुमा सप्म्पन्न भएको हो । दुइ वर्ष लामो प्रतिबन्ध झेलेको नेपाल कम्युनिस्ट पार्टीले सरकार सग ३ बुद्दे सहमति गरी प्रतिबन्ध खारेज भएको छ । प्रतिबन्ध पछिको यो दशौ बैठकलाई नेपाली राजनीतिक बृतमा निकै […]