टी – २० मा नेपालको अहिलेसम्मकै कीर्तिमानी जीत

काठमाडाै – त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ ।   शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो । ५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेकाे […]

खै ! अधिकार कहाँ छ ?

कविता शिला शाही ‘सञ्जिता’ सडकको पेटीमा भीख माग्दै छाक टार्ने मानिस भन्छन् खै ! अधिकार कहाँ छ ? घरबारविहिन सुकुम्बासी जनताले भन्छन् खै ! जमिन कहाँ छ ? नब्बे डिग्री घाममा पिल्सिएका विदेशको गल्ली–गल्लीमा रोजगार खोज्दै हिँड्दै भौतारिएका युवाले भन्छन् खै ! रोजगार कहाँ छ ? विदेशका कोठी–कोठीमा बेचिएकी नारी भन्छिन् खै ! मेरो अस्मिता […]

नयाँ धरहराकाे अाज उघाटन

काठमाडाै – २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको  ऐतिहासिक धरहरा पुनः ठडिएको छ। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको आज (२०७८ वैशाख ११) गते लोकतन्त्र दिवसको दिन उद्घाटन हुने भएको छ। यसको उद्घाटन  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।  जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको  राष्ट्रिय पुनर्निर्माण […]

एमसीसी खारेज गराैं, देशलाई अफगानिस्थान, इराक, लिबिया र सिरिया बन्न बाट जोगाउँ

तुफान सिंह कालिकोटे आज गरिब छौ भोलि धनी र सम्पन्न बन्न सक्छौं । आज स्वतन्त्र छौ र बलियो छौ । एमसीसी सम्झौताले हाम्रो स्वतन्त्रता गुमे हामी कम्जोर हुनेछौ । स्वतन्त्रताको लडाइ लड्न हजारौं बर्ष लाग्ने छ । त्यो भन्दा पहिला नै यो एमसीसी सम्झौता खारेज गराैं । स्वाधीन र स्वतन्त्र नेपाल जोगाउन एक एक ढिक्का […]