– कुमार क्षेत्री ‘एउटा अघाएको व्यक्तिले भोको मानिसको आवश्यकतालाई बुझ्न सक्दैन् ।’ कमरेड माअोको उक्त भनाईलाई आजको वर्तमान एक आफैमा असफल संसदिय व्यवस्था र सत्ता बाहिरका आम सर्वहारा श्रमजीवी वर्गबिचको खाडलसँग तुलना गर्न सकिन्छ। आजको व्यवस्था र प्रणालीमा छन त केवल हुनेखाने वर्गका उच्च पुँजिपति वा आरामदायी सुख विलासको जिबन व्यतित गरिरहेका सत्ता र कुर्सीका […]
एजेन्सी – उत्तर–मध्य बुर्किना फासोमा बन्दुकधारीहरुको आक्रमणमा परी कम्तीमा चार सैनिकले ज्यान गुमाएका छन् । सिन्ह्वा सामाचार समितिका अनुसार यस आक्रमणमा परि अन्य दुई घाइते भएका छन् । सन् २०१५ बाट नै बुर्किना फासोमा आतङ्ककारी हमलाको कारण बिग्रिएको सुरक्षा अवस्थाको सामना गरिरहेका छन । सो समयबाट हालसम्म यस्ता हमलाहरुमा परी एक हजार भन्दा बढीको ज्यान […]
नेपालगन्ज – बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी थिइन् । ओलीका […]
बाजुरा – सत्य, निरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बल्ल बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन्।द्वन्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले बुधबार परिचयपत्र वितरण गरेको हो। पहिलोपटक नौ पीडितलाई परिचयपत्र वितरण गरिएको आयोगका शाखा अधिकृत मुना भट्टराईले जानकारी दिइन्। उनका अनुसार परिचयपत्र पाउने सूचीमा २१ जनाको नाम पहिलो चरणमा समावेश गरिएको थियो। बडिमालिका नगरपालिकामा […]