पर्वत – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पर्वत जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । प्रथम भेलाले बसन्तको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । धौलागिरी ब्युरो इन्चार्ज विप्लवको प्रमुख आथित्यतामा भएको भेलामा पर्वत जिल्ला इन्चार्ज अनन्त,युवा संगठन नेपालका केन्द्रिय सदस्य एवम् गण्डकी-धौलागिरी इन्चार्ज बिजयकुमार,नेकपा पर्वत सेक्रेटरी किरण,ब्यूरो सदस्य बिशालको […]
काठमाडौ – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेशी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको हो । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् । यसअघि पटक–पटक सुनुवाइको पेशी तोकिएको यो मुद्दा आज सर्वोच्च […]
एजेन्सी – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा सानो एयरक्राफ्ट उडाउन सफल भएको छ । इनजेनिटी नामको उक्त ड्रोनयुक्त हेलिकप्टर हावामा एक मिनेटभन्दा पनि कम समय उडेको छ, तर नासाले यसलाई ठूलो उपलब्धि मानेका छन् । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने इनजेनिटी पहिलो यान बनेको नासाले जनाएको छ । नासाका अनुसार यो कुनै अर्को दुनियाँको […]
जाजरकाेट – अखिल (क्रान्तिकारी) जाजरकोटको २०औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । दलाल पुजीवादी शिक्षा प्रणालीको विरुद्धमा हाम्रो आन्दोलन, सुदृढ सङ्गठन र बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका लागि २०औँ जिल्ला सम्मेलन ” भन्ने मुलनारा सहित जाजरकोट सदरमुकाम खलंगाम भव्यरुपमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिती अखिल (क्रान्तिकारी) केन्द्रिय सचिव सन्तोषी भट्टराई, बिशेष अथिती नेपाल […]