संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौ – सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद्‌ सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो […]

नेपालमा काेराेना संक्रमण दर १९ प्रतिशत पुग्याे

काठमाडाै – कोरोना संक्रमित हुने दर झण्डै १९ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९६ अर्थात १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो । ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । केही दिनयता कोरोना संक्रमण बढ्दै गएको छ बुधबार संक्रमणदर १२.७२, बिहीबार […]

प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवबीच भेटबार्ता

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री केपी शर्मा ओलीविच भेटबार्ता भएको छ । गत फागुन २१ गते सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिलाई परिणाममुखी बनाउने तयारीस्वरूप प्रधानमन्त्री ओलीसंग महासचिव विप्लवविच भेटबार्ता भएको बताइएको छ । आइतबार भएको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री ओलीका साथमा सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र […]

अखिल क्रान्तिकारी दैलेखकाे १२ अाैँ जिल्ला सम्मेलन सम्पन्न

दैलेख – अखिल (क्रान्तिकारी) दैलेखको १२ औ जिल्ला सम्मेलन अाज अाठबिस नगरपालिकाको वडानं1सात्तालामा सम्पन्न भएको छ। सम्मेलन उद्घाटन समारोहका प्रमुख अतिथि अखिल(क्रान्तीकारी)केन्दीय समिति सचिवालय सदस्य हर्क बिश्वकर्माले दलाल संसदीय ब्यवस्थाले मुलुकको शैक्षिक समस्याको समाधान दिन नसक्ने भएकाले बै‌ग्यानिक समाजवाद आबश्यक भएको कुरा बताउनुभएको छ। नेकपा दैलेखका ईन्चार्ज कमरेड दिपेन्द्रले सरकारसँग ३ बुँदे सहमति भएपनि अाफुहरुले […]