कालिकाेट – नेकपा कालिकोट ले एरिया न २ को मेहेलमुडी गाउपालीकाको प्रङ्गणमा भब्य जनसभा सम्पन्न गरेको छ । एरिया न २ का सेक्रेटरी क दान ब बोहोराको सभापतित्व र भेक ब्युरो सदस्य क बिराट को प्रमुख अातिथ्यता अनेम संघ क्रान्तीकारी केन्द्रीय उपाध्यक्ष क धिरिन्दा उपाध्या भेक ब्युरो सदस्य एबं जिल्ला ईन्चार्ज क रणदिप जिल्ला सेक्रेटरी […]
कमल थापा Mcc (मिलेनियम च्यालेन्ज करपोरेसन) भनेको के हो यो किन घातक छ नेपालका लागि ? सडक र ट्रान्समिसनको लाइनको बहानामा, तिब्बत प्रबेस गर्ने मेची देखि गन्डकी सम्मका नाकाहरुलाइ आफ्ना नियम कानुनका कब्जामा लियर अरु कसैलाइ प्रबेस गर्न नदिने र स्वतन्त्र तिब्बत युद्धका लागि तालिम लगायत सबै काम गर्ने योजनामा अमेरिकी सेना पस्नलाइ बनायको यो […]
धनगढी – कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्नेसमेत जनाएको छ। कोरोनाको अवस्थालाई हेरेर आगामी १० […]
रासस – शुक्रबार साँझ र गएराति पटकपटक आएको भीषण हावाहुरीका कारण जिल्लाको पहाडी क्षेत्रका केही स्थानसहित तराईको त्रियुगा नगरपालिका, चौदण्डी गढी र बेलका नगरपालिकासहितका स्थानमा फल लाग्न थालेको लिची र आँपमा क्षति पुगेको छ । शुक्रबार साँझ र राति आएको भीषण हावाहुरीको कारण त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याइ, देउरी, बगाहा तथा श्रीपुर क्षेत्रमा फल लाग्न थालेको आँप […]