काठमाडाै – झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिएका हुन्। प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई कार्यसूचीमा अगाडि […]
काठमाडाै – बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम भगरिरहेको छ ।सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सर्वसाधारणलाई […]
काठमाडाै – स्वास्थ्य मन्त्रालयले बढी भिडभाड हुने क्षेत्रहरूमा नजान सर्वसाधारणलाई अपिल गरेको छ। बिहीबार मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकिएका जिल्लाहरूमा भिडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अपिल गरेको हो। मन्त्रालयले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ बुझेर यस्तो अपिल गरेको छ। मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई […]
– लक्ष्मण चौलागाईं विद्रोही एक्कासी नरभक्षी राक्षसको हुल म भएको ठाउँमा आइपुग्यो ड्याङ ड्याङ ड्याङ गोली पड्कियो र पनि म ढलिन जब म ढलें नि आमा मेरो पैताला बाट ठोकिएको गोली मेरो यो शिरबाट निकाल्ने दुश्मनको दुस्साहस असफल भयो फेरि मलाई ढालेर टाउकोमा गोली ठोकियो त्यसपछि रगताम्य भएर म ढलेको आमा हजुरको दस धारा दूध […]