अब अनलाइन नवीकरण गर्नु नपर्ने (सर्वोच्चको आदेश)

काठमाडौं – अब अनलाइन संचारमाध्यम हरेक वर्ष नवीकरण गर्नु नपर्ने भएको छ। मंगलबार सर्वोच्च अदालतले अनलाइन हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गरेसँगै अब नवीकरणको झन्झट टरेको हो। अधिवक्ता लीलानाथ घिमिरे र विष्णुकुमार गिरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र सुष्मालता  माथेमाको संयुक्त इजलासले वार्षिक रुपमा नवीकरण गर्नुपर्ने प्रावधानलाई खारेज गरिदिएको हो।  […]

गुल्मी सडक दुर्घटनामा १ काे मृत्यु ४ घाइते

काठमाडाै – गुल्मीमा अटो  दुर्घटना हुँदा  एक  जनाले ज्यान  गुमाएका  छन् । दुर्घटनामा जिल्लाको सत्यवती  गाउँपालिका ३  का  २८ वर्षीय  तारा  राहडी  मगरको मृत्यु भएको हो  ।  जिल्ला प्रहरी प्रवक्ता  डिएसपी पुरुषोत्तम  पाण्डेले    मगरको  मृत्यु  पुष्टि गर्दै  चार जना घाइते भएको  जानकारी  दिए । सत्यवती  गाउँपालिका  प्रमुख पारिश्वर  ढकालले  सडकदेखि  धेरै  तल  खसेको अटोमा […]

अाजबाट नयाँसाल २०७८ सुरू

काठमाडाै – आजबाट बिक्रम संवत् २०७८ को नयाँ वर्ष शुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ । […]

संसदमा विश्वासको मत माग्ने प्रधानमन्त्रीको संकेत, विश्वास गुमाए निर्वाचनमा जाने तयारी

काठमाडाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्ने संकेत गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद वैठकमा उनले विश्वासको मत माग्ने संकेत गरेका हुन । प्रधानमन्त्री ओलीले सोमबार नै आफुसंग संसदमा बहुमत रहेको भन्दै राजीनामा नदिने बताएका थिए । उनले माओवादीको समर्थन आफुलाई नचाहिएको भन्दै समर्थन फिर्ता लिन माओवादीलाई आग्रह समेत गरेका थिए । […]