काठमाडौं – दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने वडा अध्यक्षसहित १८ जना घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३–०१–२३ च ७५८० नम्बरको गाडी राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया […]
काठमाडाै – कोभिडका कारण चलचित्र भवनहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । मोसफलका केही सिंगल पर्दाहरु त सधैका लागि बन्द भएको चलचित्र संघले जनाएको छ । कोभिडको दोश्रो लहरका कारण फेरि हलहरु नराम्रोसँग थला पर्ने अवस्थामा पुगेका छन् । विस्तारै चलमलाउँदै गरेको चलचित्र क्षेत्र फेरि अन्यौलमा पुगेको छ । विदेशी र नेपाली चलचित्रहरु रिलिज नहुँदा […]
काठमाडाै – कोभिड–१९ को नयाँ स्वरूपको भाइरस देखा परेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गरे । ‘पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको […]
काठमाडाै – संसदीय समितिहरुको हेरफेर भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र नेकपा एमाले ब्यूँताएपछि समितिमा पनि हेरफेर गरिएको छ । सोमबार सभामुख अग्नीप्रसाद सापकोटाले संसदीय समिति हेरफेरको सूचना पढेर सुनाएका थिए । कार्यव्यवस्था परामर्श समितिमा १४ जनाको नाम सार्वजनिक भएको छ । कार्यव्यवस्थामा उमाशंकर अरगरिया, कृष्णभक्त […]