काठमाडाै – कुमार नगरकोटीको बहुप्रतीक्षित पुस्तक कल्प-ग्रन्थको प्रीमियम संस्करण २०७८ वैशाख १५ गतेबाट होम-डेलिभरी हुने भएको छ । गत मंसिर १ गतेदेखि २०२१ रुपैयाँ प्री-भुक्तान लिई मुद्रण गरिएको पुस्तक चैत्र १४, २०७७ मा सार्वजनिक गर्ने भनिए पनि पुस्तक छपाइको प्राविधिक कारणले ढिला भएको आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रकाशकले बताएका हुन् । पुस्तकको प्रोमोसनल गीत […]
काठमाडाै – दुर्लभ एकसिङ्गे गैँडाको संख्या नेपालमा बढेर ७ सय ५२ पुगेको छ । २०१५ मा गरिएको गणनादेखि हालसम्म नेपालमा १ सय सात नयाँ गैँडा थपिएका छन् । यसअघि २०१५ मा ६ सय ४५ थिए । चितवन राष्ट्रिय निकुन्जमा सबैभन्दा बढी ६९४ पुगेको छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुन्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा १७ र […]
गजल अन्जु भण्डारी गाउँ सहरमा अन्नको हाहाकार देखिन्छ उर्वर भूमिमा घडेरीको व्यापार देखिन्छ ए सरकार ! एमसीसी फिर्ता गरिहाल यसमा देशको जीत हैन हार देखिन्छ देश विकासले गति कसरी लिन्छ यहाँ युवा शक्ति सबै साउदी-कतार देखिन्छ अरूको के कुरा समाजवादी होैं भन्नेमै लुटेरा दलाल पुँजीवादी खार देखिन्छ बुझ्नुस् ! यो सडेको सत्ता नढल्दासम्म राष्ट्रघात र […]
काठमाडाै – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन साता विद्यालय र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशमा कोरानाको नयाँ भेरिएन्ट (प्रजाति) को संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ । उपप्रधानमन्त्री […]