डेटिंग एप बम्बलकी संस्थापक हि्वट्नी वल्फ हर्ड विश्वका डलर अर्बपतिहरुको सूचीमा समावेश भएकी छिन् । अर्बपति सूचीमा परेकी अमेरिकी मोडेल किम कार्दाशिनका विषयमा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा मनग्गे समाचार आएका छन् । तर बम्बल संस्थापक हर्डका विषयमा उतिधेरै समाचार नआएका भए तापनि उनी समेत कार्दाशिनभन्दा कम सशक्त रोल मोडल होइनन् । किनकी ३१ वर्षकी हर्ड विश्वकै […]
काठमाडाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड– १९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले […]
काठमाण्डौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणको जोखिम बढेकाले बिद्यालय लगायत भिडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । छिमेकी देश भारतमा कोरोनाको दोस्रो चरण फैलिरहेको छ । नेपालमा पनि त्यसको जोखिम बढेको र समयमै सजकता नअपनाए अवस्था थप भयावह हुन सक्ने बताईरहेका छन् । केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय […]
सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आंशिकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए । उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो । […]