कालिकाेटमा २४ अाैँ प्रतिराेध दिवश सम्पन्न

सुर्खेत – नेकपा को भातृ संगठन अनेम संघ क्रान्तिकारी केन्द्रीय समितीको अायोजनामा कालिकोटलमाल्कोट बिथलडाडा मा २०५४ साल चैत्र २६ गते निशस्त्र महिला ले शशस्त्र पुलिस को राईफल खोसेर पार्टी लाई बुझाएको दिन लाई २४ अौ प्रतिरोध दिवस को रुपमा सम्पन्न गरेको छ । ब्युरो संयोजक शान्ती बि क को सभापतित्व अनेम संघ क्रान्तिकारी केन्द्रीय समिती […]

अर्बपतिको सूचीमा विनोद चौधरीको स्थान तल खस्कियो

काठमाडाै – अर्बपतिको सूचीमा नेपालका एक मात्र अर्बपति विनोद चौधरीको वरियता ६ सय २८ स्थान तल झरेको छ। अमेरिकी म्यागाजिन फोर्ब्सले सार्वजनिक गरेको नयाँ सुचिमा चौधरी २ हजार १ सय ४१ औं स्थानमा छन्। गत वर्ष चौधरी १ हजार ५ सय १३ औं स्थानमा थिए। फोर्ब्सका अनुसार यस वर्ष विनोद चौधरीको सम्पत्तिको कुल मूल्यांकन एक […]

पत्रकार महासंघ सुदूरपश्चिमका ५ जिल्लाको नतिजा

धनगढी – सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ५ जिल्लामा मत गणना सकिएको छ । गणना सकिएकमध्ये नेपाली कांग्रेस निकट प्रेस युनियनले ३ र एमाले निकट प्रेस चौतारीले २ जिल्लामा जित निकालेको छ ।कैलाली र कञ्चनपुरको अहिले बिहान ८ बजे देखि मतगणना गर्ने तयारी भइरहेको छ ।यस्तो छ सुदूरपश्चिम प्रदेशको ५ जिल्लाको अवस्था दार्चुला नेपाल पत्रकार […]

पत्रकार महासंघकाे मतगणना हुँदै

काठमाडौं – नेपाल पत्रकार महासंघको हिजो सम्पन्न निर्वाचनको मत परिणाम आज साँझसम्म आइसक्ने भएको छ। अधिकांश शाखामा बुधबार साँझदेखि नै मतगणना सुरु भइसकेको छ। थोरै मतदाता भएका कतिपय शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ।  पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा […]