आठ कम्पनीको २ करोड ९० लाख कित्ता आईपीओ आउँदै

काठमाडाै – पछिल्लाे समय सेयर बजारमा छुट्टै उत्साह देखिन थालेको छ । लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्न आकर्षित हुन थालेसँगै सेयर बजारमा नयाँ उत्साह देखिन थालेको हो  । सेयर बजारमा लगानी गर्न नयाँ लगानीकर्ताहरूकाे संख्या पनि थपिँदै गैरहेको छ  । आइपिओमा लगानीकर्ताहरु झुम्मिन थालेका छन्  । जुन कुरा यसअघि खुल्ला भएको केहि कम्पनीको आइपिओमा परेका […]

अछाम कारागारमा नेता पुन र बन्दीहरूबीच भेटवार्ता

धनगढी – अछाम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुनले जिल्ला कारागार अछाममा राजबन्दी कर्याकर्ताहरुलाई भेटघाट गरेका छन् ।  बुधवार विगत १८ महिना देखि जेल जीवन बिताइरहेका ५ जना आस्थाका बन्दीहरूलाई पुनले भेटघाट गरेका हुन् । राजबन्दीहरुलाई नेता पुनले नआत्तिन अनुरोध गरेका थिए ।उनले भने, ‘क्रान्तिले  मान्छेलाई बर्बाद पार्ने होइन, यसले मान्छेको क्षमता विकास […]

दुल्लुमा नेकपाकाे जनसभा

दैलेख – नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज दुल्लु नगरपालिकाको मालिकामा जनसभा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज कमरेड दिपेन्द्रले सरकारले 3बुँदे सहमति कार्यान्वयनमा ईमान्दारीता नदेखाएको कुरा उल्लेख गर्दै रिहाई हुन बाँकी रहेका नेता कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण झुटा मुद्दा खारेज गर्न सरकारको ध्यानकर्षण गराएको बताउनुभयो। जिल्ला सेक्रेटरी दीपलामा, […]

चन्द्रज्योति विद्युत गृह उद्घाटनमा चन्द्रशमशेरले गरेको भाषण

फर्पिङ जलविद्युत एसियाकै पुरानो जलविद्युत आयोजना मध्येमा पर्दछ । जसको निर्माण श्री चन्द्रशमशेर जबराको अग्रसरतामा वि।संं १९६७ सालमा भएको थियो । स्थानीय फर्पिङबासीले आफ्नो ३२४ रोपनी जग्गा सो समय विद्युत गृह बनाउन स्वतः स्फुर्तरूपमा दिएका थिए। राजा पृथ्वीविक्रम शाहले टुँडिखेलमा स्वीच अन गरेर बत्ति बाल्दै चन्द्रज्योति विद्युतगृहको उद्घाटन गरेका थिए विक्रम संवत् १९६८ साल जेठ […]