विप्लव २०७७ माघ २९ गते चार कम्युनिस्ट पार्टीका बीचमा १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा गठन भएको छ । नेपालको राजनैतिक इतिहासमा यो नयाँ सुरुवात र प्रयोग हो । यसको प्रभाव दीर्घकालसम्म रहने स्पष्ट छ । यो वास्तवमै उत्साहको विषय हो । यो मोर्चा वस्तुगत आवश्यकता र जिम्मेवारी बोधको परिणाम हो । नेपालमा अनेकौं पटक चलेका […]
काठमाडौ – बलिउड नगरी मुम्बई बाट नेपाली गीत सङ्गित र नेपाली चल चित्र को साथै नेपाली म्युजिक भिडियो निर्माण गर्दै आएको एल सि फिल्मस ले फेरि अर्को धुम मच्चाउने खालको “जमाना पनि क्या भाको यार” नामक DJ गीत बजार मा ल्याउने तयारी मा छ । यो गीत को मुम्बई र पुणे मा छायांकन सकिएर एल […]
काठमाडौं – काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले […]
गजल -नारायण रेग्मी “शुन्य मानव” फुट भयो टुट भयो, राजनीतिमा छुट भयो कोरोनालाई देखाएर, अर्थतन्त्र लुट भयो । सँगै यात्रा गर्ने कुरा, फेरि आज गुट भयो मिठो सपना देखाएर, जनतालाई झुट भयो धाग लगाउँथे दुई तिहाइको, दंभ आज फुट भयो एउटै विचार नमिल्नाले, कम्युनिष्ट आज टुट भयो । मिठो वोल्ने चिल्लो घस्ने, जनतालाई झुट भयो […]