काठमाडाै – भारतको छत्तीसगढ राज्यमा माओवादीहरूले प्रहरीको कमाण्डो युनिटलाई धरापमा पारेर गोली चलाउँदा कम्तीमा २२ जना प्रहरीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्। बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिवार उक्त घटना भएको बताइएको छ। छत्तीसगढका एक वरिष्ठ सुरक्षा अधिकारी अशोक जुनेजाले उक्त हमलापश्चात् एकजना जवान अझै हराइरहेको बताएका छन्। घातक हमला पछिल्ला वर्षहरूको एक सबभन्दा घातक […]
काठमाडौँ – प्रहरीले ३ वटा रेड पाण्डाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । आइतबार अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पाँचथर घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई पक्राउ गरेको हो । पाँचथरको नागी गाउँपालिका–१ का सन्देशले बेच्नका लागी बोकेर हिँडेको ६ थान रेड पाण्डाको छाला प्रहरीले बरामद गरेको छ । उनलाई बुढानिलकण्ठ […]
काठमाडाै – हालैमात्र खुला राजनीतिमा आउनु भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति मान्न इन्कार गरेको बताउनु भएकाे छ । विगत एक सातादेखि राजधानी बाहिर रहेका विप्लवले आफूनिकट नेताहरूसँग ओलीले सहमति नमानेको भन्दै गुनासो पोख्नु भएको छ । नेता कार्यकर्ताहरूसँगको भेटमा विप्लवले खुला राजनीतिमा आउने पार्टीको कदम सही भएको […]
काठमाडाै – माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका दुई जना सांसदलाई कारबराही गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा गएका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी)लाई कारबाही गरेको पत्र पठाएका थिए । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले माओवादी केन्द्रबाट सांसद न्यौपाने र पन्थीलाई कारबाही गरेको पत्र प्रदेश सभामा आएको जानकारी […]