काठमाडाै – कथाकार पूर्ण ओलीद्वारा लिखित २ वटा कथा सङ्ग्रह जितौरी र यालमाया विमोचन गरिएको छ । भद्रकाली प्लाजास्थित राष्ट्रिय महिला आयोगको भवनमा सम्पन्न विमोचन कार्यक्रममा प्राज्ञ डा.देवी नेपालको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी कार्यक्रम साहित्यकार एवम् साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिप्रसाद भण्डारीको अध्यक्षता रहेको थियो उक्त कार्यक्रममा माओवादी नेता पूर्व गृहमन्त्री जनार्दन […]
एजेन्सी – अमेरिकी टेक्नोलोजी जाएन्ट माइक्रोसफ्टले आगामी ३ वर्षभित्रमा थप ५० हजार जनशक्तिलाई प्रविधिसँग सम्बन्धित क्षेत्रमा जागिर दिनेछ र त्यस्ता जनशक्तिको छनोटचाहिँ सोसल मिडिया प्लाटर्फम लिंक्डइनमार्फत् हुनेछ ।कोरोना भाइरस महामारीका कारण रोजगारीमा असर परेका जनशक्तिहरुलाई सहयोग गर्न माइक्रोसफ्टले प्रोफेसनल नेटवर्किङ साइट लिंक्डइनको सहयोगमा ५० हजारलाई नयाँ रोजगारी दिने भएको हो । माइक्रोसफ्टका प्रडक्टहरु प्रयोग गर्दा […]
काठमाडाै – युवा संगठन नेपाल गण्डक ब्यरो अन्तर्गत बिभिन्न जिल्लाहरुमा संगठन सुदृढीकरण तथा बिस्तार अभियान व्यापक रुपमा सन्चालन गरियको छ । सोही अभियान अन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गा, पा अन्तर्गत वडा न, ३ मा सन्तोस बिश्वकर्माको नेतितृवमा ११ सदस्यीय वडा कमिटी गठन गरियको छ । उक्त कमिटीका कमिटेड युवाहरु लाई प्रशिक्षित पार्दै संगठनका केन्द्रीय सदस्य तथा […]
काठमाडौ – नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले निस्सा दिन अस्वीकार गरेको छ । फागुन २३ मा नाम विवादमा सर्वोच्चबाट भएको फैसला आफ्नै नजिरविपरीत भएको भन्दै त्यसको पुनरावलोकन हुनुपर्ने मागसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दर्ता गराएको निवेदनमा बिहीबार सुनुवाइ गरी सर्वाेच्चले पुनरावलोकन नगर्ने निर्णय गरेको हो । बिहीबारको […]