नेकपा उपत्यका विशेष व्युराेकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडाै – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकिकृत जनक्रान्तिको विकसित संघर्षको स्वरुप राजनैतिक अवस्थाको परिणाम सरकारसंगको ३ बुँदे सहमति भएको बताएका छन् । पार्टीका काठमाडौं उपत्यका ब्यूरोस्तरीय कार्यकर्तालाई प्रशिक्षण दिदैँ बिहिवार प्रवक्ता प्रकाण्डले भने, ‘ मुलुकको जटिल राजनीतिक परिस्थिती संकटको अग्रगामी निकास र जनचाहना अनुरुपको निकासका निम्ति पार्टीले अबलम्वन गरेको नयाँ नीति अनुसार सरकारसंग वार्ता र […]

इक्साना नेपालद्वारा पोषणयुक्त खानेकुरा वितरण

१९ चैत्र, काठमाँडौ। इक्साना नेपाल नामक गैर सरकारी सँस्थाले चैत्र १७ गते तारकेश्वर न. पा. ४ पर्नेलोलाङको एक वालगृहमा पोषणयुक्त खाद्यन वितरण गरेकोछ। १७ जना दृश्टि विहिन वालवालिका रहेको उक्त वालगृहमा पोषणयुक्त खानाको अभाव देखेपछि इक्साना नेपालका सदस्यहरुको आर्थिक सहयोगमा अण्डा, च्यवनप्रास, चिउरा, घ्यु, चाउचाउ आदि वितरण गरिएको हो। खाद्यन वितरण कार्यक्रममा बोल्दै इक्साना नेपालका […]

जलवायुसम्बन्धी शिखर सम्मेलनमा अमेरिकाले किन बोलाएन नेपाललाई ?

१९ चैत, काठमाडौं । अप्रिल २२ र २३ मा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी विश्वका नेताहरुको शिखर सम्मेलन आयोजना गर्दैछन् । बाइडनले ४० देशका सरकार र राष्ट्र प्रमुखहरुलाई सो कार्यक्रमको लागि निम्तो पठाएका छन् । दक्षिण एसियाबाट भारत, भुटान र बंगलादेशलाई आमन्त्रण गरिएको छ । भर्चुअल माध्यमबाट हुने सो सम्मेलनको सामाजिक सन्जालमार्फत् प्रत्यक्ष प्रसारण […]

साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढाउने सरकारकाे तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए । […]