हजुरलाई हजुरको घरले मर्न दिएको छैन

– लक्ष्मण चौलागाईं विद्रोही हजुरलाई हजुरको घरले मर्न दिएको छैन पलपलका सम्झनाले ढल्न दिएको छैन आज होली रे हजुरको पैतालामा हानेको गोलीले घुँडा छेडेको थियो रे दुश्मनले तपाईलाई ढाल्न टाउकोमा पनि गोली हान्यो रे हजुर नढलेर जनताको नेता ढाल्न टाउकोमा पनि गोली ठोकेको सम्झनाले र थुप्रै सहिदको अन्याय भएकोले यो होलीमा मस्तिष्कभरी थुप्रै कुमार पौडेल, […]

भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले […]

म्यानमारमा सेनाको गोलीबाट एकैदिन ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

एजेन्सी – म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० भन्दा बढी प्रदर्शनकारीहरुको मृत्यु भएको छ । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेकाहरुमाथि सेनाले गोली प्रहार गर्दा ९१ जनाको ज्यान गएको हो । शनिबार सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । […]

जननेता विप्लव किसानको खेतमा गहुँ काट्दै

काठमाडाै – नेकपाका महासचिव विप्लवले किसानको खेतमा गएर गहुँ काट्नु भएको छ । कपिलवस्तुको शिवगढीमा स्थानीय जनताको खेतमा गएर गहुँ काटेका हुन् । महासचिव विप्लवसँगै केन्द्रीय सदस्यद्धय असल क्षेत्री र सविन पोखरेल पनि गहुँ काट्ने काममा सहभागि रहेको नारायणविक्रम चन्दले बताउनु भएको छ ।  महासचिव विप्लवले नेतादेखि पार्टी सदस्यसम्म अनिवार्य श्रम जोडिनुपर्ने बताउदै आउनु भएको छ […]