Script Writing Competition को नतिजा सार्वजनिक

१७ चैत्र, २०७७ । जिपलाइन मिडिया नेटवर्कले आयोजना गरेको “KEY OF LIFE Script Writing Competition” को नतिजा सार्वजनिक भएको छ । यो प्रतियोगिता गत जनवरीमा सामाजिक संजाल मार्फत गराइएको थियो । सामेल भएका ५१ लेखकका कथाहरुलाई सुक्ष्म अध्ययन गर्दा शूुन्य मानवको “मुक्ति” शीर्षकले प्रथम स्थान हाँसिल गर्दा विभुशिलाको “कर्तव्य” शीर्षकले द्वितिय स्थान प्राप्त गरेको छ […]

ट्रयाकटरले कुल्चेर महिलाको ज्यान गयो

धनगढी – अछाम जिल्लाको कमलबजार नगरपालिकामा एक जना महिलाको ज्यान गएको छ। नगरको वडा नं ८ जुन्नासैन भन्ने ठाँउमा ट्रयाकटरले कुल्चेर महिलाको ज्यान गएको हो । से १ त ८३३९ नम्बरको ट्रयाकटरले कुल्चेर कमलबजार नगरपालिका वडा नं १० लाची बस्ने ३२ बर्षीया नम्रता देउबाको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रयाकटरले कुल्चेर गम्भीर घाईते देउबालाई कमलबजार […]

ग्लाेबल एजुकेसन कलेज,काठमाडौं ताेडफाेड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विद्यार्थीहरुका आधारभुत अावश्यकताहरुलाई बेवास्ता गरेको भन्दै कलेजमा ताेडफाेड गरेको छ । कलेजकाे हास्टेल ब्लक,रिसेप्सन,प्रशासन शाखा,विवियस ब्लक, कलेजका सम्पूर्ण बाईक र सजाईएर राखेका गमलाहरु समेत ताेडफाेड भएको छ । उक्त संगठनकाे Ctevt उपत्यका जिल्ला समितिकाे अायाेजनमा प्रतिरोध कार्वाही गरेको उक्त संगठनकाे केन्द्रीय सदस्य […]

थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडाै – नेपालले थ्री नेसन्स कप जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २(१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् । बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले […]