काठमाडाै – जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप […]
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को कार्यदलको बैठक सम्पन्न भएको छ । सो बैठकमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड र मिलन ,नेकपा (क्रान्तिकारी माओवादी)को तर्फवाट स्थायी समिति सदस्य गौरब र बसन्त सहभागी भएको बताइएको छ। सो बैठकको एजेण्डामा कम्युनिस्ट पार्टीको एकीकरण एबम् ध्रुविकरण र रणनैतिक संयुक्त मोर्चा रहेको थियो। यी दुई […]
काठमाडाै – बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारदेखि उपत्यकावासीको घरघरमा पुग्ने भएको छ । गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)कै पाइपलाइनबाट वितरण गर्न लागिएको हो । पहिलो दिन आज चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले […]
अमेरिकी अन्तरीक्ष संस्था नासाले विश्वकै सर्वाधिक शक्तिशाली रकेटको सफल परीक्षण गरेको छ । अस्तित्वमा रहेका रकेटहरुमध्ये सबैभन्दा शक्तिशाली रहेको स्पेस लन्च सिस्टम (एसएलएस) नामक रकेटलाई नासाले परीक्षण गरेको हो । रकेटको कोर स्टेजका इन्जिनहरुलाई आठ मिनेटभन्दा लामो समयसम्म चलाइएको थियो, सो समय भनेको उक्त रकेटलाई पृथ्वीबाट अन्तरीक्षसम्म पुग्न लाग्ने समय हो । एसएलएसको सबैभन्दा ठूलो […]