काठमाडाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण निकै बढेको भन्दै सचेत रहन अपील गरेको छ ।मन्त्रालयले शुक्रबार एक अपील जारी गर्दै घरबाहिर खुला स्थानमा नबस्न, मर्निङवाकमा नजान, घरभित्रै बस्न र दीर्घ रोगी तथा जेष्ठ नागरिकहरुको विशेष ख्याल गर्न आग्रह गरेको छ । फोहोरको उचित व्यवस्थापन गर्न तर नजलाउन […]
काठमाडौँ – नेत्र विक्रम चन्द “विप्लव “नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल मेचीकाेसी ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ । सदिय ब्यवस्थाको असफलता र बैज्ञानिक समाजवाद स्थापना मा युवाहरुको भुमिका” बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको हो । कार्यक्रममा युवा संगठन नेपालका ब्युरो इन्चार्ज सुवास राई को अध्यक्षता रहेको थियोे भने नेकपाका युवा नेता एवम् , मेचिकाेसी ब्युरो सचिव […]
धनगढी – सुदूरपश्चिम सरकारले प्रदेश प्रहरी सम्बन्धमा ब्यवस्था गर्न बनेकाे विधेक संसदमा पठाउने निर्णय गरेकाे छ ।आज बसेकाे मन्त्रीपरिषद् बैठकले प्रहरी गठन आदेश पास गर्दै संसदमा पठाउने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए । चालु संसद अधिवेशनवाट याे अध्यादेश पास भए प्रदेश प्रहरी गठनकाे बाटो खुल्ने भएकाे छ । […]
काठमाडाै –प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी […]