धनगढी –विद्यार्थीहरु विरामी पर्न थालेपछि अछामको ऐश्वर्य माध्यमिक विद्यालय ४ दिनका लागि बन्द गरिएका छ । जिल्लाको बान्निगढि जयगढ गाउँपालिका -६ दर्नास्थित सो विद्यालयका विद्यार्थीहरु विरामी पर्न थालेपछि चैत्र १६ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरिएको हो । मौसम परिवर्तन भएसंगै विगत एक सातादेखि दैनिकजसो विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, वान्ता गर्ने, टाउको दुख्ने, एक्कासी […]
धनगढी – सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगमा यज्ञराज बोहरा नियुक्त भएका छन्। प्रदेश सरकारले चैत ९ गते पूर्व प्रशासक बोहरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो। बोहरा यसअघि कैलालीमा प्रमुख जिल्ला अधिकारी थिए। कैलालीबाट गृह मन्त्रालय सरुवा भएका बोहराले लोक सेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिना अगाडि राजीनामा दिएका हुन्। बोहरासँगै पूर्वप्रशासक लक्ष्मण खड्का […]
काठमाडाै – सरकारले अण्डा, मासु, धुलो दूध र दूधजन्य पदार्थ बटरमा आत्मनिर्भर भएको घोषणा गरेको छ। बिहीबार एक कार्यक्रम आयोजना गरी सो वस्तुमा आत्मनिर्भर भएको घोषणा गरेको हो।भैसीबाहेक अन्य मासु, धुलो दूध, अण्डा र मासुको आयात शून्य भएको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। विश्व स्वास्थ्य संगठनले प्रति वर्ष प्रति व्यक्ति ९१ […]
काठमाडौँ – कोभिड–१९ को खतरा आउन सक्ने भन्दै क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। गृहमन्त्रालयले चैत ९ गते ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले बताए। गृहले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भेला, सम्मेलन तथा भीडभाड हुन […]