सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप भलिवल प्रतियोगिता २०७७ सुरु भएको छ । खेल खेलाडीका लागि,खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ चुलि युवा क्लव सुर्खेतद्धारा आयोजित भलिवल प्रतियोगिता एक औपचारिक कार्यक्रमकाविच सुरु भएको हो । प्रदेश स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उद्घान गर्न आईपुगेका मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले पानसमा वति वालेर […]
काठमाडौं – कोरिया शैक्षिक परामर्श संघ नेपालले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । संघले दक्षिण कोरियामा अध्ययनरत तथा अध्ययन गर्न जान चाहने विद्यार्थीको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ । काठमाडौंमा रहेको दक्षिण कोरियाली दुतावासले हालसम्म भिसा सम्वन्धी कुनै पनि काम शुरु नगरेको र अध्ययन गर्न […]
काठमाडाै– सरकारले परिस्थिति हेरेर लकडाउन गरिने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोरोना संक्रमित उच्च भएमा परिस्थिति हेरेर लकडाउन गरिने बताएका हुन् । ‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’ उनले भने, ‘संक्रमित संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’ चैत १५ र १६ गते मनाइने फागू […]
कविता – कुमार क्षेत्री आज आयु पुगेर हैन नेपाली अल्पायुमै मर्नुपरेको छ, विकास निर्माणको नाममा फेरी अचेल गरिव निमुखाहरु नै मर्नुपरेको छ । आज आँसु मात्र होइन नेपालीको रगतको पनि विशाल खोला बगिरहेछ । विदेशि शक्ति र साम्राज्यवादीले ठग्नु ठगेकै थियो हडप्नु हडपेकै थियो एकातिरबाट नेपाल र नेपालीहरुलाई । आज नेपाललाई विदेशी शक्तिकाे एजेन्टले नै […]