काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र रणनीतिक संयुक्त मोर्चा अन्तर्गतको एक घटक नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणबीच आज मध्यान्ह भेटवार्ता भएको छ । भेटमा देशको बर्तमान स्थितिको बारेमा छलफल हुनुको साथै रणनीतिक संयुक्त मोर्चाको आगामी जिम्मेवारी र कार्यक्रमको बारेमा छलफल भएको बुझिएको छ। सो भेटमा रणनीतिक संयुक्त मोर्चाको नीतिगत […]
काठमााडाै – जनकपुर ब्युरोको महोत्तरी बर्दिबासमा नेकपाले विशाल जनसभा सम्पन्न गरेको छ । जनसभा नेकपाका केन्द्रीय नेताहरुले एकीकृत जनक्रान्तिका महान सहिद कुमार पौडेललगायत योद्धाहरुका हत्यारालाई कुनै हालतमा कारवाही गर्ने बताएका छन् । विशाल जनसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा वार्ता टोलीका सदस्य दीपक चलाउनेले कुमार पौडेल लगायत जनक्रान्तिका महान सहिदहरुको सपना पुरा गर्ने बताए […]
काठमाडाै – राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायतले स्वागत गरे । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ गएकी थिइन् । उनले बंगलदेशमा रहँदा उच्चस्तरीय भेटवार्तासमेत गरेकी थिएन । चार समझदारीपत्रमा हस्ताक्षरनेपाल […]
कविता – कुमार क्षेत्री जब दलाली यो व्यवस्था रहिरहनेछ न्यायपूर्णआवाजमाथि अन्यायको बार लागिरहनेछ अनि गरिव उत्पिडित वर्ग जाति माथि विभेदपूर्ण व्यवहार यथासम्भव रहिरहनेछ तबसम्म राता मान्छेहरुको भिडहरुले परिवर्तनकारी ति शक्तिहरुले । क्रान्तिको थकान मेट्ने छैनन । जबसम्म एकजोडी यि नयनले अन्याय पुर्ण तिरस्कारलाई सहेर बसेको देख्न छोड्दैनन मेरो यो शान्तिपूर्ण मुलुकबाट विदेशिहरुको राज हटेको हुनेछैन […]