काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छन् । राजदूत यान्छीले सोमबार बिहान ९ बजे दाहाल निवास खुमलटार पुगेर भेट गरेकी हुन् । दाहाल निकट एक नेताले भेटको पुष्टि गर्दै समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेट तीन बुँदे सहमति अनुसार बन्दी रिहाइका विषयमा केन्द्रित रहेको बताइएको छ । विप्लवनिकट स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले सहमतिअनुसार नै प्रक्रिया सुरु भएको र क्रमशः बन्दी रिहा हुने जानकारी गराउनुभएको थियो । छलफलमा नेकपा प्रवक्ता […]
प्रचण्डले क्रान्तिमा धोका दिएको भन्दै ६ वर्ष अगाडी मोहन बैधको नेतृत्वमा राम बहादुर थापा वादल,सिपि गजुरेल,देव गुरुङ्ग,नेत्र बिक्रम चन्द बिप्लव,पम्फा भुसाल,खड्क बहादुर बिश्वकर्मा लगायतका नेताहरुले झन्डै ९५ जति तत्कालीन सभासद सहित छुट्टीएर नेकपा- माओवादी बनाएका थिए । त्यसको झन्डै ४२ महिना अगाडी नेत्र विक्रम चन्द विप्लवले मोहन वैद्य किरणसँग अलग भएर पार्टी निर्माण गरेका थिए […]
काठ्माडौँ – अनेरास्वबियु (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरन्जिबी ढकालले बिधार्थिहरुका मूद्धाहरु कार्यन्वयन गर्ने पक्ष दूलोमा पसेजस्तो भएकाले बिधार्थिहरले दुख झेल्नू परेको बताएका छन । बिभिन्न कलेज तथा बिधालयहरुले बिश्व माहामारी कोभिड १९ को नाममा बिधार्थिहरुबाट ब्रमलूट मचायको बेलामा उनिहरु माथि कूनै प्रकारको कार्भाही नगरिनुले सरकारले उल्टै उनिहरुको बचाउ गरेकाले अखिल क्रान्तिकारी यसको बिरुद्धमा रहेको धारणा राखेका छन […]