सुदूरपश्चिम स्पोर्टस अवार्ड : गोपीचन्द्र र गौरीका उत्कृष्ट, सरस्वती लोकप्रिय

धनगढी – दोस्रो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल बर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो । पार्कीले […]

“एकिकृत जनक्रान्ति अब चाडै बिजेता बन्दै छ”

– कुमार क्षेत्री एक्लै भएर पनि क्रान्तिकारी योद्धाहरू क्रान्ति र विद्रोहको दियो जलाउँदछन् जस्तोसुकै परिस्थितिमा पनि विद्रोहको राको बाल्छन् बिद्रोहको विशाल मसाल ल्याउछन्। समाजवादको दियो र साम्यवादको राकोलाई वर्ग दुश्मनले छेकेर छेक्न सक्दैन, आधि र तुफानले निभाउन सक्दैन् एक निष्टावान क्रान्तिकारी योद्धालाई वर्ग दुश्मनले तरवारले छिनाउन सक्दैन्, बन्दुकको गोलीले ढलाउन सक्दैन, बर्ज ल्याएर पनि विनाश […]

बाग्मती सरसफाइ महाअभियानको ४१० औँ हप्ता

काठमाडौ – बाग्मती सरसफाई महाअभियानको आज ४१० औँ हप्ता पुगेको छ । बाग्मती नदीलाई पहिलेकै अवस्थामा फर्काउन सरसफाई महाअभियानको प्रारम्भ गरिएको थियो ।सरकारी तथा गैरसरकारी निकायको निरन्तर प्रयास स्वरुप क्रमिक रुपमा वाग्मतीको स्वरुप परिवर्तन हुँदै गएको छ । आज पनि वाग्मती सरसफाई महाअभियानको ४१० औँ हप्ताको अवसरमा वाग्मती सरसफाई गरिएको लायन्स क्लब काठमाडौ लिटिल बुद्धका […]

बागमती सेरोफेरो नियाल्दै गर्दा

-अभियान्ता प्रिया लामिछाने बागमती सफाई महाअभियानको ४०९ औँ शृङ्खला सम्पन्न हुँदैगर्दा आजैका दिनमा अधिराज्य भर सँयौ स्थानमा सफाई कार्यक्रम सम्पन्न भएका छन् । यति लामो अभियान संचालन हुँदैगर्दा नत यसको कुनै काम गर्ने कार्यालय छ, नत यस अभियान संचालन गर्ने गराउने आर्थिक पैसा नै छ । नत यसको कुनै सफाई सहभागिताहरुको दर्ता रजिस्ट्रेसन गर्ने गरेको […]