पत्रकार सुशील शर्माकाे निधन

काठमाडाै – पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलकाे ओम अस्पतालमा निधन भएको छ । उहाँले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो । रोग पूर्णरुपमा निको नभइ समस्या भोगी रहनुभएका उहाँको शुक्रवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन दिनदेखि यही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।  राइजिङ नेपाल, काठमाण्डाै पाेस्ट, स्पोर्ट्स लाइट र बीबीसी नेपाली […]

सिंह शहर छिर्छ अनि स्यालहरुको हरिबिजोक हुन्छ

तुफानसिंह कालिकोटे पछिल्लो नेपाली राजनीतिमा आएको भीषण चर्चा बिद्रोहि नेकपा खुल्ला राजनीतिमा आए पछि आत्तिएका केही समुह हरु एक अर्को गर्दै सकिने संकेत देखा पर्न थालेको छ संसद बिगठन पछि पुर्न स्थापनाले सत्ताधारी नेकपा र अर्को प्रचण्ड समुहलाई निकै दर्दानाक पिडा दिएको छ । जो नेपाल कम्युनिस्ट पार्टी नाम राख्दै पार्टी एकता गरेको झन्डै तीन […]

विप्लवले अाफ्नाे सुरक्षामा पठाएका सुरक्षाकर्मीलाइ गरे फिर्ता

काठमाडाै – सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको थियोे । सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका छन् । महानगरीय […]

अाज महाशिवरात्री पर्व मनाइयाे

काठमाडाै – फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइएको छ । सनातन हिन्दु धर्मावलम्बीहरूले आज बिहानैदेखि विभिन्न शिवालय मन्दिरमा श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्ने गरेका छन् । काठमाडौंको पाशुपत क्षेत्र सहित भक्तपुरको सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा दिनभर भक्तजनहरुको घुइचो रह्यो । त्यस्तै, नेपालकै प्रसिद्ध पाल्पाको सिद्धबाबा मन्दिरमा, मध्यरातिदेखि […]