विप्लवलाई प्रचण्डको प्रस्तावः शास्त्रार्थ बसौँ, जित्नु भयो भने म पछि लाग्छु

काठमाडाै– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवसँग शास्त्रार्थमा बस्न आफू तयार भएको बताएका छन् । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा जनयुद्धका सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लवसँग शास्त्रार्थ गर्न आफू तयार भएको बताएका छन् । विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्माले प्रचण्डलाई शास्त्रास्र्थ गर्न आग्रह गरेका थिए […]

छाेरा र दाजुसँग विप्लवकाे भेटघाट

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुत्र प्रकाश चन्द र आफ्ना दाजु चन्द्रबहादुर चन्द ‘विरजङ्ग’सँग भेटघाट गरेका छन्। काठमाडौंबाट गृहजिल्ला कपिलवस्तु जानेक्रममा विप्लवले चितवन का’रा’गा’र पुगेर दाजू वि’रजङ्गलाई भेटेका हुन। नेकपाका केन्द्रीय सदस्य मध्य पश्चिम क’मा’ण्ड इ’न्चार्ज रहेका वी’रजङ्गलाई गत २०७५ असोज २९ गते दाङबाट प्रहरीले पक्राउ गरेको थियो। हाल उनी चितवन जिल्ला का’रा’गा’र’मा छन्। […]

कैलालीमा युवा संगठन नेपाल संगठन विस्तारमा तिव्रता दिदै

धनगढी– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले संगठन विस्तारलाई तिव्रता दिएको छ। संगठन विस्तारकै क्रममा कैलारि गाउँकमिटि गठन गरेको छ। अध्यक्ष आशराम चौधरी,उपाध्यक्ष सुरज चौधरी र सचिवमा दिपक चौधरी सर्वसम्मत निर्वाचित भएका छन। त्यस्तै सहसचिवमा वेद, कोषाध्यक्षमा संजिव कठरिया रहनुभएको छ। सदयहरुमा अरुण,पार्वती,नरवाहादुर,जियाराम, दिलबाहादुर,रामचरण, नरेन्द्र लगाएत १५ सदस्यीय कमिटी […]

नारी दिवश !

बिपी बिद्राेही गिद्दे नजर लागाउने को गाला चडकाउनु पर्छ नारी शोषण हुन्छभने आफ्नै घरमा बम पडकाउनु पर्छ नारी आफ्नै आमापनि नारीहुन भन्नेकुरा बुझ्दैन यो दुनियाले त्यसैले सामानताको गतिलो चेत खडकाउनु पर्छ नारि तिमिलाई सस्तो खेलौना जस्तो बनाइयो हिजोदेखीनै तिम्रो अभाबमा दुनिया लाई तडपाउनु पर्छ नारि नारा लगाएर मात्र टेर्नेवाला छैन यो पितृसत्ताले दलाल सत्ताको सातो […]