धनगढी –कैलालीको लम्कि स्थित इलाका प्रहरी कार्यालयमा प्रहरी र स्थानीय बासिबिच दाेहनेराे झडप भएकाे छ । प्रहरी दर्जनौं गाेली प्रहार गरेकाे छ कयौं आन्दोलनकारी घाइते भएका छन् । बिहानबाट लम्कि तनावग्रस्त छ । टिकापुर जाँदै गरेकाे बसले बिहान स्थानीय २२ बर्षिया कमला देवकाेटालाइ ठक्कर दिएपछि उनकाे घटनास्थलमै मृत्यु भएको थियाे । अहिले इलाका प्रहरी कार्यालय […]
धर्मेन्द्र बास्तोला नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बैचारिक तथा राजनीतिक स्कुलिङ्ग देशै भरी सन्चालन गरेको छ । यसै क्रममा नेकपाको पश्चिम कमान्डको स्कुलिङ्गलाइ सम्बोधन गर्दै स्थायी समिती सदस्य कंचनले राख्नु भएको मन्तव्य जस्ताको त्यस्तै। प्रशिक्षक र प्रशिक्षार्थी कमरेडहरू, सबैमा हार्दिक अभिवादन,हाम्रो पार्टीको पश्चिम कमान्डको स्कुलिङ कार्यक्रम औपचारिक रूपमा सुरु भएको म घोषणा […]
धनगढी – नेपाल कम्युनिस्ट पार्टी डडेँलधुराले चैत्र १३ गते डडेँधुरा जिल्लास्थित आलिताल गोदाम बजारमा अभिनन्दन कार्यक्रम गर्ने भएको छ । दलाल संसदीय व्यवस्था अन्तय गरौं, वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्ष गरौं ! भन्ने मूलनारा सहित उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम चैत्र १३ गते डडेँधुरा जिल्लास्थित आलिताल गोदाम बजारमा दिउँसो १२ बजेबाट शुरु हुने र […]
काठमाडौं – खल्ती डिजिटल वालेट र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न पाइने भएको छ । यसका लागि कुनै अन्य सेवा शुल्क पनि लाग्नेछैन। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र […]