काठमाडाै – झापामा थप एक जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका– ३ सुरूङ्गामा कोरोनाका कारण एक महिलाको मृत्युु भएको हो । ३९ वर्षीया महिलाको कोरोनाका कारण बिहीबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । विर्तामोडस्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे उनको ज्यान […]
काठमाडाै – चितवन मेडिकल कलेजले पहिलोपटक कलेजोको सफल पत्यारोपण गरेको छ ।मेडिकल कलेजले आज बिहान पत्रकार सम्मेलन गर्दै भरतपुर महानगरपालिका–१० निवासी ५४ वर्षकी धनकुमारी लामाको १२ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो । यो उपत्यकाबाहिर गरिएको पहिलो कलेजो प्रत्यारोपण हो । धनकुमारीलाई ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएकी हुन् । बिग्रिएको […]
काठमाडाै – नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला समिति रुकुम पश्चिमको बैठक सम्पन्न भएको छ । बुधबार, मुसिकोट नगरपालिकामा सम्पन्न स्थित आफ्नै पार्टी कार्यालयमा संगठनका जिल्ला सम्मेलन आयोजक समिति संयोजक लोकेन्द्रको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकलाई प्रशिक्षण दिदै पार्टीका जिल्ला इन्चार्ज चन्द्र बुढाले पार्टीको तत्कालीन कार्यनीति, एकीकृत जनक्रान्तीको दृढ कार्यान्वयन र […]
काठमाडाै – विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ।कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुने गरेको छ।अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि शुरु हुन सकेको थिएन। यो पटक आठ वटा नाउर र चार झारलको […]